Wednesday, 26th August, 2026
वि.स.

थाहामा थप एक काेराेना सङ्क्रमितकाे मृत्यु

57077efc1ef8a3479410400c9-1622983743.jpg

थाहानगरमा कोरोना संक्रमणका कारण २३ जेठमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

थाहा ११ का करिव ५५ वर्षीय महिलाको पाटन अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हो । परिवारका अनुसार  उनलाई २२ जेठमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङबाट रिफर गरिएको काठमाडौँ रिफर गरिएकाे  थियाे ।

योसँगै  कोरोनाको दोस्रो लहरबाट थाहा नगरमा  मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif