Monday, 24th August, 2026
वि.स.

थाहामा घटेन काेराेना, ४ साउनमा सङ्क्रमणदर ६४ प्रतिशत

thaha-update-corona-thaha-1626708369.jpg

थाहा नगरपालिकामा काेराेना सङ्क्रमणदर अझै उच्च रहेकाे पाइएकाे छ । ४ साउनमा गरिएकाे परीक्षणले यस्ताे तथ्य देखिएकाे हाे । 

४ साउनमा परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा काेराेना देखिएकाे थाहा नगरपालिकाले जनाएकाे छ । ११ जनामा परीक्षण गर्दा ७ जनामा पाेजिटिभ देेखिएकाे थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।

याेसँगै थाहामा अहिले २३० काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०