Sunday, 16th August, 2026
वि.स.

थाहामा गठबन्धनका विष्टले मतान्तर बढाए(मत विवरणसहित)

nirbachan-2079-1652536135-1652614455.jpg

थाहा नगरपालिकामा गठबन्धनका मेयर उमेदवार विष्णुबहादुर विष्टले मतान्तर बढाएका छन् । उपमेयरमा पनि एमालेसँग मतान्तर  झण्डै ८ सय छ । अहिलेसम्म ४ वटा वडा गणना भएकाे छ । 
हेर्नुहाेस् मत विवरण :
मेयर

  • विष्णुबहादुर विष्ट(नेकपा माओवादी केन्द्र) : ४००७
  • अच्युत्तमप्रसाद ढकाल(नेकपा एमाले)  : २७२६

उपमेयर

  • भरत गाेपाली(नेपाली काँग्रेस ) : ३४६४
  • कल्पना बलामी (नेकपा एमाले)  : २६९३


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif