Thursday, 27th August, 2026
वि.स.

थाहामा काेराेना जाँच्न थप सहज, राडाेले दियाे १०५ थान एन्टिजेन कीट

37d5d87c8b85fe92901ba85f4-1622978612.jpg

थाहा नगरपालिकामा काराेना परीक्षणकाे दायरा बढाउनु पर्ने अावाज उठिरहेकाे बेला एक गैरसरकारी संस्थाले एन्टिजेन कीट उपलब्ध गराएकाे छ । 

२३ जेठमा राडाे नेपालले नगरपालिकालाई १०५ थान कीट उपलब्ध गराएकाे हाे । संस्थाका तर्फबाट कृष्णप्रसाद पाण्डे  र रामप्रसाद सापकोटाले नगर कार्यपालिकामा पुगेर साे सहयाेग उपलब्ध गराएका हुन् । 

साे अवसरमा नगरपालिकाका प्रशासन प्रमुख अजित घिमिरे, स्वास्थ्य प्रमुख मेघराज बलामी, सामाजिक विकास प्रमुख अनिल लामिछाने लगायत उपस्थित थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif