Saturday, 15th August, 2026
वि.स.

थाहामा काेराेना अपडेट : १२ साउनमा ४ थपिए

thaha-update-corona-thaha-1627404833.jpg

थाहानगरमा १२ साउनमा  ४ जना काेराेनाका सङ्क्रमित थपिएका छन् । सङ्क्रमण दर भने कम देखिएकाे छ । २१ जनामा परीक्षण गर्दा ४ जनामा पाेजिटिभ देखिएकाे हाे। 

थाहा नगरपालिकाले १२ साउन राती अद्यावधिक गरी पठाएकाे विवरणअनुसार नगरमा अहिले १५६ सक्रिय सङ्क्रमित छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif