Saturday, 15th August, 2026
वि.स.

थाहामा काेराेनाविरुद्ध सराेकारवालाकाे बैठक सर्याे

Thahaa-nagarpalika-1628667000.jpg

थाहामा बढ्दो कोरोना सङ्क्रमणको जोखिम कम गर्न २७ साउनमा बस्ने भनिएकाे सरोकारवालाहरुको बैठक सरेकाे छ । कार्य-व्यस्तताका  कारण साे बैठक २८ साउनमा गर्नेगरी सारिएकाे नगरपालिकाले जनाएकाे छ ।

थाहा नगरपालिकामा गठित नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको २५ साउनकाे बैठकले थाहामा बढ्दो कोरोना सङ्क्रमणको जोखिम कम गर्न २७ साउन ११ बजे सरोकारवालाहरु सहितको बैठक बस्ने निर्णय गरेको थियाे । 

बैठकमा थाहानगरका सबै बजार व्यवस्थापन समितिका अध्यक्ष र सचिवहरु,  बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरु, अस्पताल तथा पोलिक्लिनिकका अध्यक्षहरु, नापी र मालपोत कार्यालयका प्रमुखहरु र थाहानगर अटो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्षकाे सहभागिता रहनेछ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif