Sunday, 23rd August, 2026
वि.स.

थाहामा काेराेनाले थप एककाे मृत्यु

thaha-update-corona-thaha-1626795418.jpg

थाहा नगरपालिकामा काेराेना भाइरस सङ्क्रमणका कारण थप एक जनाकाे मृत्युु भएकाे छ । 

थाहा नगरपालिकामा काेराेना सङ्क्रमण पुष्टि भएर थप उपचारकाे क्रममा टेकु अस्पताल भर्ना भएका कुन्छालका ५२ वर्षीय शरण गाेपालीकाे मृत्यु भएकाे हाे ।

पेशाले सवारी चालक रहेका गाेपाली काेराेना पुष्टि भएर हाेम आइसाेलेशनमा रहेकाेमा  स्वास्थ्य जटिलताका कारण  ४ दिनपछि थप उपचारकाे लागि काठमाडौँ लगिएको थियाे । 

उनकाे एक श्रीमती र दुई छाेरा छन्  । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif