Sunday, 23rd August, 2026
वि.स.

थाहामा काेराेनाका २०७ बिरामी, ३१ असारमा ५ थपिए

thaha-update-corona-thaha-1626365769.jpg

थाहा नगरपालिकामा ३१ असारमा ५ जना काेराेनाका बिरामी थपिएका छन् । १५ जनामा परीक्षण गर्दा ५ जनामा पाेजिटिभ देखिएकाे  थाहा नगरपालिकाले जनाएकाे छ । 

३१ असारमा ३३ प्रतिशतमा काेराेना देखिएकाे हाे । यासँगै थाहामा हाल २०७ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०