Monday, 17th August, 2026
वि.स.

थाहामा काेराेनाकाे बिरामी १८४ पुग्याे, १९ साउनमा ४ थपिए

thaha-update-corona-thaha-1628007412.jpg

थाहा नगरपालिकामा काेराेनाका बिरामी थपिएकाे थपियै छ । ४ दिनभित्र २० जना थपिएका छन् । 

अहिले थाहा नगरमा काेराेनाकाे बिरामी सङ्ख्या १८४ छन्। १९ साउनमा मात्र ४ जना थपिएकाे नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । 

थाहामा अघिल्लो दिन पनि ४ जना थपिएका थिए । त्यस्तै १७ साउनमा १० जना थपिएका थिए । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०