nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा एमालेकाे दाेस्राे जित, वडा नम्बर ८ मा प्यानलै निर्वाचित (हेर्नुहाेस् सबै उमेदवारहरुकाे मत)

hem-thing-photo-1652752699.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका  हेमकुमार  थिङ वडा अध्यक्ष  निर्वाचित भएका छन् । वडा नम्बर आठमा एमालेकाे प्यानलै निर्वाचित भएकाे छ । निर्वाचन कार्यालयले दिएकाे जानकारी अनुसार थाहा ८ मा विजयी उमेदवार तथा अन्य उमेदवारहरुले पाएकाे मत यस्ताे छ :

निर्वाचित
वडा अध्यक्ष :

  •  हेम कुमार थिङ नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ६७५ (निर्वाचित)

खुल्ला सदस्य :

  • रविन्द्र सापकोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ७१५ (निर्वाचित)
  • बद्री थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ७०८(निर्वाचित)

महिला सदस्य

  • कान्छीमाया वाईवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ७०७(निर्वाचित)

दलित महिला सदस्य

  • मिठु विश्‍वकर्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ७०८(निर्वाचित)

अन्य उमेदवारहरुले पाएकाे मत
वडा अध्यक्षका उमेदवार :

  • टिका राम रुम्बा स्वतन्त्र : ४८५
  • सुमन कार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ३७०
  • राम कुमार घलान नेपाली काँग्रेस :२८

वडा सदस्यकाे उमेदवार :

  • ठाकुर राम थिङ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : २९७
  • भोज बहादुर ढकाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २९५
  • सोभित ढकाल नेपाली काँग्रेस :२६८
  • डम्बर बहादुर थिङ्ग नेपाली काँग्रेस २४४
  • राजेन्द्र प्रसाद अर्याल राष्ट्रिय प्रजातन्त्र पार्टी ३२
  • मान बहादुर तमाङ्ग नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) : २४
  • नवराज गोदार राष्ट्रिय प्रजातन्त्र पार्टी ९
  • ठाकुर सिं घलान नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) : ५

महिला सदस्यकाे उमेदवार :

  • चमेली माया घलान नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) :३३८
  • रिमा माया घलान महिलानेपाली काँग्रेस : २४२
  • पम्‍फा कार्की नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) :२८

दलित महिला सदस्यकाे उमेदवार

  • ठूली कान्छी विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ३३८
  • कौशिल्‍या विश्‍वकर्मा नेपाली काँग्रेस : २४७
  • फुलमाया सार्की नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) : ७


https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)