Sunday, 23rd August, 2026
वि.स.

थाहामा एकैदिन १८ जना कोरोना सङ्क्रमित थपिए

thaha-update-corona-thaha-1625711307.jpg

थाहा नगरपालिकामा एकैदिन १८ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । २३ असारमा २९ जनामा परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमण दरका आधारमा २३ असारमा कूल परीक्षणमध्ये ६२ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । यो सँगै अहिले थाहामा कोरोनाबाट सक्रिय सङ्क्रमितको सङ्ख्या २१३ पुगेको छ । त्यसमध्ये ९ जनालाई स्वास्थ्य जटिलताका कारण विभिन्न अस्पतालहरुमा रिफर गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०