Monday, 24th August, 2026
वि.स.

थाहामा आएकाे खाेपले पुगेन, थप तीन हजार माग गर्ने

covid-vaccine-new-1626431036.jpg

थाहा नगरपालिकामा पछिल्लाे पटक आएकाे काेराेनाविरुद्धकाे भेराेसिल खाेप अपुग भएकाे नगरपालिकाले जनाएकाे छ । पछिल्लाेपटक जिल्ला स्वास्थ्य कार्यालयले पठाएकाे १९५० डाेज खाेपले छाेप नलागेकाे नगरपालिकाकाे भनाइ रहेकाे छ । प्राप्त खाेपले नपुगेपछि १ साउनमा थाहाका कतिपय खाेप केन्द्रहरुमा खाेप लगाउन आएका कतिपय लक्षित वर्गका व्यक्तिहरु त्यत्तिकै फर्किएका थिए । 

थाहा नगरपालिकामा ५५ वर्षदेखि माथिका जनसंख्या ६ हजार ७०० छ ।  

यसैबीच थाहा नगरपालिकाकाे काेभिड राेकथाम तथा नियन्त्रण  निर्देशन समितिले थाहामा ५५ वर्षमाथिका जनसंख्याकाे लागि थप तीन हजार डाेज खाेप  माग गर्ने निर्णय गरेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०