Monday, 17th August, 2026
वि.स.

थाहानगर शिखरकोटका रायमाझी घरमा आगलागी  

मकवानपुर थाहा नगरपालिका वडा नंबर ७ स्थित रामशरण रायमाझीको घरमा आगलागी भएको छ । घरको माथिल्लो तला (बुइगल) बाट विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

११ माघ दिउँसो लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा नेपाल आर्मीको सक्रियतामा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घरको छानो जलेर पूरै नष्ट भएको छ । आगलागीका कारण लाखौको क्षति भएको  प्रारम्भिक अनुमान छ ।




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif