Monday, 24th August, 2026
वि.स.

थाहानगर शिक्षक महासंघको विपदमा एक लाख सहयाेग

IMG_20210617_214702-1623945920.jpg

नेपाल शिक्षक महासंघ थाहा नगरले  नगरपालिकाकाे विपद व्यवस्थापन काेषलाई ३ असारमा रु. एक लाख सहयाेग गरेकाे छ । 

महासंघकाे प्रतिनिधिमण्डलले नगरपालिकाका प्रमुख लवशेर विष्टलाई भेटेर उनकै कार्यकक्षमा रु. १ लाखकाे चेक हस्तान्तरण गरेकाे हाे । शिक्षक महासंघ नगर अध्यक्ष राजाराम कार्कीले  साे हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा महासंघका नगर सचिब गणेशमान श्रेष्ठले यसअघि पनि बिपद काेषका लागि रु. तीन लाख सहयाेग उपलब्ध गराएकाे जानकारी दिए । 

साे अवसरमा महासंघका महेन्द्र प्रधान, मनाेज रायमाझी, राजेन्द्र बिष्ट, हरिशरण रायमाझी, लक्ष्मी कार्की, छमकला बस्नेत लगायतकाे उपस्थिति रहेकाे थियाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif