Sunday, 23rd August, 2026
वि.स.

थाहानगर : विपद व्यवस्थापन समितिको बैठकले ग-यो यस्तो निर्णय(निर्णयसहित)

Thahaa-nagarpalika-1625326434.jpg


थाहा नगरस्तरीय विपद व्यवस्थापन समितिको १९ असारमा बसेको बैठकले विभिन्न ४ वटा निर्णयहरु गरेको छ । 
पहिलो :


दोस्रो :


तेस्रो :


चौंथो :


थाहा नगरका प्रमुख एवम् थाहा नगरस्तरीय विपद व्यवस्थापन समितिका संयोजक लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नेकपा एमाले थाहानगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष अरुण रायमाझी, जनता समाजवादी पार्टी नेपालका थाहानगर प्रतिनिधि इन्द्रबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्रीराम तिमल्सिना, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, नेपाल पत्रकार महासंघका प्रतिनिधि सुरेन्द्रमान प्रधान, नेपाल पानी सदुपयोग फाउण्डेशनका प्रतिनिधि प्रमोद जोशी लगायतको सहभागिता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०