Thursday, 27th August, 2026
वि.स.

थाहानगरमा १ हजार १ सय ६५ ले कोरोना विरुद्धको खोप लगाए

5-1615601903.jpg

मकवानपुर थाहा नगरमा ६५ वर्ष उमेर समूहका १ हजार एकसय ५६ ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । 

नगरका विभिन्न पाँच खोप केन्द्रबाट उनीहरुलाई खोप लगाइएको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए । थाहा नगरपालिकाले ६५ वर्षमाथिका नागरिकहरुलाइ खोप लगाउँदा भौगोलिक हिसाबले सहजताको लागि ५ खोप केन्द्र स्थापना गरेको नगर खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif