Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा भाद्र ९ गतेसम्म निषेधाज्ञा जारी

Mun-1597751428.jpg

मकवानपुर थाहा नगरपालिका क्षेत्रमा एकसाताको लागि निषेधाज्ञा जारी भएको छ ।\

कोरोना भाइरस तथा रोकथाम नियन्त्रणका लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार २०७७ भाद्र २ गते राती १२ बजेबाट भाद्र ९ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले २ भाद्र साँझ निषेधाज्ञा जारी गरेका हुन् । 

पढ्नुहोस् 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०