Thursday, 27th August, 2026
वि.स.

थाहानगरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

COROOO-1604417844.jpg

मकवानपुर थाहा नगरपालिकाका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

थाहा नगरपालिकाले दिनदिनै जारी गर्ने दैनिक प्रतिवेदन मार्फत संक्रमितको संख्या सार्वजनिक गरेको हो । यसअघि ४८ जना संक्रमित रहेकोमा १८ कात्तिकमा ४ जना थप गर्दै नगर क्षेत्रमा संक्रमितको संख्या ५२ उल्लेख गरिएको छ । 

थाहा नगरपालिकामा थप संक्रमण पुष्टि भएकाहरु दुई पुरुष र दुई महिला रहेको थाहा नगरपालिकाले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif