Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा आज दिनभर किन काँटिदै छ विद्युत ?

थाहा नगरपालिका क्षेत्रमा १३ भाद्रमा दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले सूचना प्रकाशन गर्दै बुस कटिङ तथा नियमित लाईन मर्मत गर्ने भन्दै विद्युत सेवामा अवरोध हुने जनाएको छ । विहान १० देखि बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा जनायएको छ ।

हेनुृहोस् सूचनाः
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०