Thursday, 27th August, 2026
वि.स.

थाहानगरको शिखरकोटमा ट्याक्टर दुर्घटना

tyak-1618466150.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा ट्याक्टर पल्टिएको छ । 

शिखरकोटको विकास घर अगाडिको चुनदेवी मन्दिर छेवैमा ना ५ त ६५०३ नम्बरको ट्याक्टर पल्टिएको हो । विहान साँढे १० बजे भएकाे दुर्घटनामा थाहा नगरपालिका वडा नम्बर २ का ५५ वर्षीया सुर्य बहादुर थोकर घाइते भएका छन् । पालुङ प्राथमिक सवास्थ्य केन्द्रमा उपचार गाराइ रहेका उनको अवस्था सामान्य छ ।

शिखरकोटबाट रड बोकेर गोपाली गाउँतिर जाँदै गएको ट्याक्टर दुर्घटना हुँदा चुनीथान मन्दिर र संगैको पाटी भए ठाउँमा अड्किएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif