Wednesday, 26th August, 2026
वि.स.

थाहानगरका दुई कर्मचारीलाई कोरोना एन्टिजिन पोजेटिभ

COROOO-1619538018.jpg

मकवानपुर थाहा नगरपालिकाका दुई कर्मचारीमा कोभिड–१९ एन्टिजिन पोजेटिभ देखिएको छ । संक्रमित दुबै महिला हुन् । 

यसअघि एकजनामा संक्रमण भई होम क्वारेन्टिनमै रहेकोमा १४ वैशाखमा अर्को एकजनामा पनि पोजेटिभ देखिएको हो । १४ वैशाखमा १७ जनामा परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको डाक्टर रिकेश कार्कीले जानकारी दिए । 

थाहानगरमा कोरोनाको दोस्रो लहर अन्तर्गत १४ वैशाखसम्ममा ४ पुरूष र ७ महिला ११ जनामा एन्टिजिन पोजेटिभ पुष्टि भैसकेको छ भने हासम्म ३८ जनाको मात्र परीक्षण भएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif