Friday, 3rd July, 2026
वि.स.

थाहानगरका खत्री विशेष आमन्त्रित सदस्य पदमा मनोनित

थाहानगर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कविराज खत्री नेपाल उद्योग वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समितिको विशेष आमन्त्रित सदस्य पदमा मनोनित भएका छन् ।

खत्रीलाई महासंघको गतिविधिमा क्रियाशीलता देखाउने अवसरका लागि महासंघका अध्यक्ष शेखर गोल्छाप्रती थाहा नगर उद्योग वाणिज्य संघले कृतज्ञता व्यक्त गरेको छ । महासंघको कार्यकारीणी समिति सदस्य सुकृष्ण वैद्येको सभापतित्वमा स्थानीय आर्थिक विकास समिति गठन भएको थियो । 

मनाेनयन पत्रः



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०