Wednesday, 19th August, 2026
वि.स.

थाहानगरकाे चासाे ११-१२ मा, उपमेयरमा ढुकढुकी

nirbachan-2079-1652536135-1652802910.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत् थाहा नगरपालिकामा १० वटा वडाको मत गणना सकिँदा उपमेयरमा मतान्तर कम हुँदै गएको थियाे । थाहामा १० नम्बर वडाको मतगणना सकिँदासम्म गठबन्धनको तर्फबाट उमेदवार रहेका भरत गोपाली नेकपा एमालेकी उमेदवार कल्पना बलामी भन्दा ४८ मतले अगाडि थिए ।

अहिले थाहा ११ र १२ काे मतगणना गरिरहँदा थाेरै तलमाथि मतान्तरले उपमेयर के हुन्छ भन्ने चासाे थाहाभरि फैलिएकाे छ । 

थाहा ११  मा ७०० र थाहा १२ मा ५०० मत गन्दा कस्काे कति ? 
वडा नम्बर ११ 

  • उपमेयर सूर्य -१६९
  • उपमेयर रुख -१५३

वडा नम्बर १२ 

  • उपमेयर सूर्य -२०९ 
  • उपमेयर रुख- २४९


https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif