Wednesday, 26th August, 2026
वि.स.

थाहाका ५ जना सहित मकवानपुरमा थप ६८ जनामा कोरोना पुष्टि

thaha-update-1620287070.jpg

थाहा नगरपालिकाका ५ जना सहित मकवानपुरमा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।बुधबार ९७ जनाको स्वाब परिक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ५९ जना,थाहा नगरपालिकाका ५ जना र मनहरी गाउँपालिकाका ४ जना रहेका छन् ।थाहा नगरपालिकाका ५ जनामा थाह-६ काे ३ जना महिला र २ जनामा संक्रमण पुष्टि भएको हाे ।

यस्तो छ रिपोर्टः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif