Thursday, 27th August, 2026
वि.स.

थाहाका सक्रिय युवा अनन्त लियाे जिल्ला परिषदकाे सहसचिव मनाेनित

FB_IMG_1622274046429-1622275367.jpg

थाहा नगरपालिकाका सक्रिय युवा अनन्त ढकाल लियाे जिल्ला परिषदकाे सहसचिब पदमा मनाेनित भएका छन्  । उनलाई लियाे जिल्ला परिषद ३२५ बी १ नेपालकाे लायन वर्ष २०२१/०२२ काे लागि उक्त पदमा मनाेनित गरिएको  हाे । 

जिल्ला परिषदका अध्यक्ष प्रकाश थापा क्षेत्रीले अाफूलाई सहसचिबमा मनाेनित गरेकाे ढकालले बताए । उनले वर्ष २०२०/०२१ मा रिजन-७ मा काे-अर्डिनेटर भई काम गरेका थिए । यसअघि उनी लियाे क्लब अफ पिस थाहाका अध्यक्ष थिए । 

सामाजिक क्षेत्रमा क्रियाशील ढकाल सञ्चारकर्मीसमेत हुन् । हाल उनी पालुङ जेसीज वर्ष २०२१ काे शाखा सम्पादककाे रुपमा समेत क्रियाशील छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif