Wednesday, 26th August, 2026
वि.स.

थाहाका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण

health-samagri-1623483330.jpg

नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरले थाहा नगरपालिकाबाट सञ्चालन भइरहेका विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारहरुलाई कोरोना भाइरसविरुद्ध स्वास्थ्य सामग्री वितरण गरेको छ । 

२९ जेठमा महासंघ शाखा अध्यक्ष मणिराज गौतम नेतृत्वको टोलीले विभिन्न सञ्चार गृहहरुमा पुगेर पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

पत्रकारहरुलाई भेटेर फेश सिल्ड, सेनिटाइजर, मास्क, ग्लोब्स लगायत सामग्री वितरण गरिएको महासंघले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif