Saturday, 15th August, 2026
वि.स.

थाहाकाे २ नम्बरमा पाँचै जनाले राजीनामा दिएपछि वडा बन्याे जनप्रतिनिधिबिहिन

IMG_20220226_143828-1650872571.jpg

थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षसहित पाँचै जना जनप्रतिनिधिले राजीनामा दिएपछि उक्त वडा जनप्रतिनिधिबिहिन बनेकाे छ । 

थाहा-२ मा वडा  अध्यक्ष  गुप्तबहादुर कार्की र सदस्यहरु बमबहादुर सिन्तान, जानुका ढकाल, विष्णु बहादुर थापा र सिर्जना विकले राजिनामा दिएका हुन् । 

 

जनप्रतिनीधि विहिन भएपछि त्यस्तो अवस्थामा स्थानीय सरकार संचालन ऐनको दफा ११६ बमोजिम पालिकाका कुनै एक कर्मचारीलाई वडाध्यक्षको कामकाज गर्न तोक्न सकिने व्यवस्था रहेको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

IMG_20220226_143828-1650872572.jpg






Thaha-002-1774415222.gif