nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाकाे मेयरमा विष्ट र उपमेयरमा गाेपाली निर्वाचित (हर्नुहाेस् मत विवरण)

IMG_20220518_050606-1652831100.jpg

आगामी ५ वर्षका लागि थाहा नगरपालिकाकाे मेयरमा विष्णुबहादुर वि्षट र उपमेयरमा भरत गाेपाली निर्वाचित भएका छन् ।
 
गठबन्धनको तर्फबाट उमेदवार रहेका  विष्टले ९७१९ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अच्युतमप्रसाद ढकालले ७७७१ मत ल्याएका छन् । 

उपमेयर निर्वाचित भरत गाेपालीले ८६०७ मत प्राप्त गरेका छन्  । उनी गठबन्धनको तर्फबाट उमेदवार रहेका थिए । उपमेयरका अर्का उमेदवार कल्पना बलामीले ८५२२ मत ल्याएकी छन् । 

हेर्नुहाेस् मेयर, उपमेयरकाे मत विवरण :