Sunday, 23rd August, 2026
वि.स.

थप एक काेराेना संक्रमितको मृत्यु

1617769617_Nepal-corona-d-1627129272.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ को महिला रहेको कार्यलयले जनाएको छ । योसंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif