Sunday, 23rd August, 2026
वि.स.

थप एक काेराेना संक्रमितको मृत्यु

IMG_20210716_180300-1626438167.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ५ का ७२ वर्षीय वृद्ध पुरुष रहेका छन् ।

वृद्धको १ साउन बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार वृद्धमा असार २४ गते कोरोना पुष्टि भएको र असार २५ गते उपचारको हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।

यो संगै बागमतीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०