Saturday, 15th August, 2026
वि.स.

त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

Tribhuvan-University-1642-1642753148.jpg

त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै टियुले अर्को सुचना नभएसम्म सबै परीक्षा स्थगन गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif