Saturday, 15th August, 2026
वि.स.

तोलामा ६०० ले बढ्यो सुनको मूल्य

gold_WChN5J6UEa-1628752812.jpg

नेपाली बजारमा २८ साउनमा सुनको मूल्य वृद्धि भएको छ ।२७ साउनमा तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन २९ साउनमा ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार २८ साउनमा तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । २७ साउनमा तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी २८ साउनमा पनि सोही मूल्यमा कारोबार भएको हो ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif