Saturday, 15th August, 2026
वि.स.

तमु ल्होसारमा बिहीबार सार्वजनिक बिदा : गृहले जारी ग-याे विज्ञप्ति

61cc546c7984c_home_minist-1640783227.jpg

सरकारले तमु ल्होसार पर्वको अवसरमा १५ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । यसअघि गृहमन्त्रालयको लेटरहेडमा मिति संसोधन गरेर सामाजिक सञ्जालमा सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना सम्प्रेषण भएको थियो ।

सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif