Sunday, 23rd August, 2026
वि.स.

डलर कति पुग्यो? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

MW-EY056_dollar_ZDR_20161-1627193292.jpg

नेपालीहरु बैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। बिदेशीएका नेपालीहरुले कमाएको पैसा नेपालमा पाउन बिभिन्न रेमिट्यान्सको साहारा लिनु पर्दछ।

दैनिक फेरबदल हुने बिदेशी बिनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ।

१० साउनको लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १ सय १८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने विक्री मूल्य ११९ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ।

साउदी अरब रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ भने विक्रीदर ३१ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ।

त्यस्तै राष्ट्र बैंकले कतारी रियालको खरिददर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने विक्रीदर ३२ रुपैयाँ ७८  पैसा निर्धारण गरेको छ।

दुबईको दिरामको खरिददर ३२ रुपैयाँ ६१  पैसा र विक्री मूल्य ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ।

यसैगरी, मलेसियन रिंगेटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने विक्रीदर २८ रुपैयाँ २४ पैसा निर्धारण गरेको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif