Tuesday, 25th August, 2026
वि.स.

ट्रकले किचेर सह-चालकको मृत्यु

dead-body-1623480454.jpg

्गुल्मीमा ट्रकको पाङ्ग्राले किचेर एक जना सह–चालक युवकको ज्यान गएको छ ।  

जिल्लाको मदाने गाउँपालिका– २ बाँझकटेरी पञ्चनपोखरास्थित ना २ ख ५७६५ नम्वरको ट्रकले किचेर अन्दाजी २० वर्षीय गगन घर्तीको  शनिबार बिहान मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार ट्रकको पछाडि ओत लगाउने क्रममा ट्रक पछाडितिर चल्दा पाङ्ग्राले किचेर घर्तीको मृत्यु भएको हो । मृतक घर्ती प्युठानका स्थायी बासिन्दा भएको प्रहरी निरीक्षक रायमाझीले बताए ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif