Thursday, 27th August, 2026
वि.स.

चित्लाङमा कात्तिके नाचः "गुल बकवलीको नाच प्रदर्शन गरिने बर्ष पानी पर्छ"-पर्यो

मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा १५ कात्तिक रातिदेखि शुरू भएको कात्तिके १८ कात्तिकमा समापन हुँदैछ । 

पाँच सय वर्षअघिबाट सञ्चालनमा आएको नाच दशैको कोजाग्रत पूर्णिमादेखि सुरु भएर ३ रातसम्म संचालन हुने गर्दछ । पूर्णिमाको अघिल्ला दिन स्वच्छन्द भैरवको रथ भैरबथानमा लगेपछि नाचको चहलपहल सुरु हुने गर्दछ । 

चित्लाङ्गमा नचाईने ऐतिहासिक तथा पौराणिक कार्तिक नाच अन्तर्गत गुल बकवलीको नाच प्रदर्शन गरिने बर्ष अनिवार्य पानी पर्छ भन्ने लोक भनाई रहेको छ । यद्यपि चित्लाङमा पानी परेको छ । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif