Tuesday, 25th August, 2026
वि.स.

चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई २ लाख राहत

2-1623224359.jpg

रौतहटमा चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई राहत प्रदान गरिएको छ ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं. ३ का मृतक  राम लक्ष्मण महरा भन्ने राम लसन महराका श्रीमती झौरी देवीलाई सिडिओ इन्द्रदेव यादवले बुधबार जिल्ला प्रशासन कार्यालयको कक्षमा २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

 गत वैशाख ९ गतेका दिन ४८ बर्षीय  महराको  खेतमा गएको समयमा चट्याङ्ग लागि मृत्यु भएको थियो ।रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif