nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

घरमै गएर मृत्यु दाबी भुक्तानी गर्याे नेपाल लाईफ ईन्स्याेरेन्स पालुङले

IMG_20220418_185013-1650287129.jpg

नेपाल लाईफ इन्स्योरेन्स क.लि. पालुङ उपशाखा ले मृतक को परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । थाहा  नगरपालिका वडा नम्बर ०६ निवासी मिन बहादुर मिजार लाई  पालुङ उपशाखाका प्रमुख नरहरी पौडेल तथा एजेन्सी म्यानेजर ले बिमाङ्क रु.१,०५,०००/- र बोनस बापत रु.४०,९५० गरि १ लाख ४५ हजार ९ सय ५० रुपैयाँ दाबी वापतको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । दाबी भुक्तानी वापतको रकम बीमितको घरदैलोमै पुगेर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ

६ बर्ष अगाडि स्व.मनिशा मिजारको रु.१,०५,००० बिमा गरेका थिए र मिति १०७८/१०/०६ गते मोटरसाइकल दुर्घटना मा परि उनको उपचार को क्रममा असामयिक निदन भएको थियो ।



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।