Wednesday, 26th August, 2026
वि.स.

घट्यो सुनचाँदीको मूल्य

gold1-1621403990.jpg

बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक सय रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै  चाँदी भने मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै बुधबार एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif