Wednesday, 26th August, 2026
वि.स.

गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन

prem-dgoj-pradhan-1620293380.jpg

गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको काठमाण्डौको सुन्धारामा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसो निधन भएको हो ।

बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण (इन्फेक्शन) देखिएपछि  देखिएकोले उनलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो । 

आफ्नो समयका निकै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ । उनका घुम्तीमा नआऊ हैु, तिमीलाई अचेल कहाँ देखुँ, गोरेटो यो गाउँकोु, पर लैजाऊ फूलहरूु लगायत गीत लोकप्रिय छन् । 

विसं १९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोकको चौतारामा प्रधानको जन्म भएको थियो



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif