Thursday, 27th August, 2026
वि.स.

खाग तस्करीमा संलग्न गिरोह पक्राउ

111-1612946031.jpg

गैडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ परेको  छ। गत भदौ १६ र २१ गते र कार्तिक १९ गते चोरी शिकारीबाट गैडा मरेपछि अनुसन्धानको क्रममा ठूलो गिरोह समातिएको हो । उनीहरुको साथबाट चोरी शिकारीमा प्रयोग भएको २ थान भरुवा बन्दुक ,एउटा स्कार्पियो गाडी, मोटरसाइकल , बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर , पैसाको बण्डलजस्तै देखिने गरि कागजको बण्डल र केही खानेकुरा बरामद भएको छ । उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा आजै मुद्दा दायर गरिएको छ ।

निकुञ्ज प्रशासन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानबाट यति ठूलो संख्या पक्राउ गर्न सफल भएको हो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif