Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोरोना संक्रमणबाट डीएसपीको निधन

ddd-1621487819.jpg

कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ ।

महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०