Sunday, 23rd August, 2026
वि.स.

कोरोना : थाहामा जोखिम घटेन, ४ जनामध्ये ३ जना सङ्क्रमित

Coronavirus_who_does_it_a-1625328679.jpg

थाहानगरमा कोरोनाको जोखिम अझै उस्तै रहेको देखिएको  छ । १९ असारमा ४ जनामा कोरोना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ । 

यो सहित थाहानगरमा कुल सक्रिय संक्रमितको संख्या १७५ जना पुगेको छ । 

थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा ५२ जनाको उपचार भईरहेको छ भने बज्रबाराही आइसोलेसनमा ११ जना छन् । होम आइसोलेसनमा ११२ जना छन् । अझै सबैभन्दा बढी वडा नम्बर १ मा ५७ जना र ६ मा ३८ जना सक्रिय संक्रमित छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०