Wednesday, 26th August, 2026
वि.स.

कोरोनाविरुद्धको दोस्रो चरणको खोप आजदेखि

khop1-1618898154.jpg

पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोज लगाइँदैछ ।देशभर सञ्चालन हुने खोप अभियान बैशाख ११ गतेसम्म जारी रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उक्त खोप गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई मात्रा लगाइने छ ।

सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif