Wednesday, 26th August, 2026
वि.स.

कोरोनाका कारण मकवानपुरमा एक जनाको मृत्यु

corona-death-1618981950.jpg

मकवानपुरमा कोरोना संक्रमण पुष्टि भएका एक जना बृद्धको मृत्यु भएको छ । कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

कोरोना संक्रमित भएपछी होम आइसोलेनमा रहेका बृद्धको मृत्यु भएको हो । तराइका जिल्लासंग जोडिएको हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित पनि धेरै देखिन थालेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif