Thursday, 20th August, 2026
वि.स.

कैलाश गाउँपालिकामा नेपाली काँग्रेसको उमेद्वारी दर्ता: अध्यक्षमा मोक्तान, उपाध्यक्षमा स्याङ्तान 

मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष पदमा लोकबहादुर मोक्तान र उपाध्यक्षमा मीरा स्याङ्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

नेपाली काँग्रेस कैलास गाउँपालिकाको बैठकले मोक्तान र स्याङ्तानलाई उमेद्वार बनाउने निर्णय गरेको हो । उमेद्वार मोक्तान काँग्रेस क्षेत्रीय सभापति हुन् भने स्याङ्तान जिल्ला कमिटी सदस्य हुन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif