Sunday, 23rd August, 2026
वि.स.

कैलाश गाउँपालिकाका दुई बालक ९ किलाे गाँजासहित पक्राउ

balakko_udrar1030_TzFNCA9-1626540522.jpg

प्रहरीले कैलाश गाउँपालिकाका २ जना बालकलाई ९ किलाे गाँजासहित पक्राउ गरेकाे छ । 

१४ र १५ वर्षका दुई बालकलाई नामटारमा हिँडिरहेकाे बेला  नामटार अस्थायी प्रहरी पाेष्टका असइ नेतृत्वको टाेलीले गाँजासहित पक्राउ गरेकाे हाे । बालककाे झाेला खानतलास गर्दा ९ किलाे गाँजा फेला परेकाे मकवानपुरका  प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

पक्राउ पर्नेमा कैलाश-४ झ्याङ्ने बस्ने १५ वर्षीय सन्ताेष न्याेैपाने र १४ वर्षीय सागर माेक्तान रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif