Friday, 28th August, 2026
वि.स.

कुलोमा डुबेर १९ महिने बालकको मृत्यु

bd-1611915256.jpg

पाल्पामा कुलोमा डुबेर १९ महिनाका बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापाको आफ्नै घर अगाडि रहेको कुलोमा डुवेर मृत्यु भएको हो ।  

कुलोमा डुबेलगत्तै उपचारका लागी रामपुर अस्पताल पाल्पा ल्याइए पनि बच्चालाई डाक्टरले तत्काल मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif