Saturday, 15th August, 2026
वि.स.

काेराेनाले थप एककाे मृत्यु

Death-(2)-1629031043.jpg

मकवानपुरमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा-८ का ६८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलय अनुसार पुरुषलाई  १३ साउनमा कोरोना पुष्टि भएको र २८ साउनमा उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । संक्रमित उक्त पुरुषको उपचारको क्रममा ३१ साउनमा हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यलयले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संखया १ सय ५५ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif