Sunday, 23rd August, 2026
वि.स.

ओरालो लाग्यो सुनको मूल्य

gold_WChN5J6UEa-1627366098.jpg

१२ साउनमा नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला रु. ३००  घट्दै ९१ हजार ८०० मा झरेको हो । 

गत ११ साउनमा बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला रु. ९२ हजार एक सयमा कारोबार भएको थियो । 

महासंघका अनुसार यता तेजाबी सुनको मूल्य समेत रु. ३०० ले नै घट्दै रु. ९१ हजार ३०० मा कायम भएको छ । 

यता, चाँदीको मूल्य भने १२ साउनमा पनि स्थिरता कायम हुँदै प्रतितोला रु. एक हजार २७० कायम भएको महासंघले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif